नेपाली काँग्रेसका एक जिल्ला सदस्य पक्राउ

6 वर्ष पहिले प्रकाशित

(2077-06-25 B.S.)

1821 पटक देखिएको

 असोज २६ 

ठगी आरोपमा सिरहामा नेपाली काँग्रेसका एक जिल्ला सदस्य पक्राउ परेका छन् । प्रहरी थुनामा रहेका मान्छे छुटाइ दिन्छु भन्दै पैसा असुल्ने कांग्रेसका सिरहा जिल्ला सदस्य रामबाबु यादव पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय मिर्चैयाले यादवलाई सिरहा सदरमुकामबाट पक्राउ गरेको हो । गएको असोज १८ गते जुवा खेल्ने क्रममा आठ जना पक्राउ परेका थिए । त्यस मध्येका सियाराम महतोलाई प्रहरीबाट छुटाइदिन्छु भन्दै ४ लाख रुपैयाँ परिवारसँग लिएको खुलेपछि यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यदावमाथि ठगी मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए ।

यादव आफ्नो पार्टीको जिल्ला सदस्य नभएको नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति रामचन्द्र यादवको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

10 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

13 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले