महोत्तरीको सम्सी गाउपालिकामा पाचौ नगरसभा सम्पन्न
असोज २८ ,सम्सी
महोत्तरीको सम्सी गाउपालिकामा आज पाचौ नगरसभा बहुमतले सम्पन्न भएको छ । विवादै विवादमा अड्किएको सम्सी गाउपालिकामा नगरसभा अवरुद्ध भएको थियो ।
जुन नगरसभा असार १० गते हुनुपर्ने थियो, त्यो आज असोज २८ गते सम्पन्न भएको छ । यो भन्दा बिगतको दिनमा रहेको प्रसाशकीय अधिकृत रामजी जोशीको पालामै विवाद भएको कारणले सहमति हुन सकेको थिएन ।
जोशी गएपछि प्रसाशकीय अधिकृत भद्रबहादुर बस्नेत आएपछि पनि सहमतिमा ल्याउन नसकेर अजा बहुमतको आधारमा पाचौ नगरसभा सम्पन्न गरिएको छ । सम्सी गाउपालिका प्रमुख शेख फारुकको अनुसार पटक पटक गएर सहमतिमा आउन अनुरोध गरेपनि उपाध्यक्ष लगायत वडा न.१,३,५,७ का वडा अध्यक्षहरु सहमतिमा आएनन । त्यसैले आज वडा न.२,४,६ का वडा अध्यक्ष लगायत १९ सदस्य गरि २२ जना बहुमत पुर्याएर नगरसभा ४६ करोड २३ लाख ३९ हजार ५ सय ४० रुपैया प्रस्तुत गरिएको उहाले बताउनु भएको छ । 
नगरसभामा उपस्थित हुनेहरुको नामावली निम्नानुसार रहेका छन् :
सम्सी गाउपालिका अध्यक्ष शेख फारुक,वडा न. २ को वडा अध्यक्ष शेख मकसुद ,वडा न, ४ का वडा अध्यक्ष अजय कुमार यादव ,वडा न. ६ का वडा अध्यक्ष सेख उमैद र सदस्यहरु राजकुमार पण्डित ,सकिला खातुन,फुल कुमारी ,सुभाष चन्द्रलाल कर्ण ,विजय साह सोनार ,संगीता देवी ,संगीता देवी,शेख इसराफिल ,नागेन्द्र साह,रिना चौधरी ,सुदामा देवी खतबे ,चौरसिया देवी , रुपा देवी चौधरी ,तज्मुला अन्सारी ,कमेश्वर प्रसाद यादव , बौवजी यादव ,विजय किशोर यादव ,सिला देवी यादव ।
त्यसैगरि उक्त नगरसभामा प्रत्यक सदस्यलाइ १ वटा डायरी ,१ वटा कलम ,१ वटा मोबाइल ,१ वटा ब्याग ,दिई विदाई गरिएको थियो । सो सम्बन्धि जानकारी सम्सी गाउपालिकाको कर्मचारी मेहबुल अनसारीले दिनु भएको छ ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
10 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
13 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..

कमेन्ट गर्नुहोस्
view comments