अबैध रुपमा औषधि पसल संचालन गर्ने पाँच वटा पसल सिल

6 वर्ष पहिले प्रकाशित

(2077-06-28 B.S.)

2534 पटक देखिएको

असोज २८ 

सुनसरीको धरान उपमहानगरपालिकामा अबैध रुपमा औषधि पसल संचालन गर्ने पाँच वटा पसल सिल गरिएको छ ।

कारवाहीमा परेका औषधि पसलहरुका प्रनित फार्मेसी, पञ्चमुखी मार्फेसी, नमस्कार फार्मेसी, फ्रेन्डस् फार्मेसी र जनता फार्मेसी छन् ।

औषधि व्यबस्था विभागको विराटनगरस्थित कार्यालयबाट आएको टोलीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट अगाडि संचालनमा आएका २७ वटा औषधि पसलको अनुगमनका क्रममा ठगी गरेको पाइएपछि पाँचवटा औषधि पसल सिल गरिएको हो ।

सिल गरिएका औषधि पसलहरु अर्कैको नाममा दर्ता गरी संचालन गरिएको र फार्मेसी नपढेका व्यक्तिहरुले औषधि विक्रि गरेको र प्रतिबन्धित औषधि विक्रि वितरण गरिएको पाइएको औषधि व्यबस्थापन विभाग विराटनगरका प्रमुख संजिव कट्टेलले जानकारी गराउनुभयो ।

अनुगमन थालिए लगत्तै १७ वटा फार्मेसी संचालकहरु पसल बन्द गरि फरार भएका थिए ।

अनुगमनका क्रममा ८ वटाले फार्मेसीले नियम विपरित संचालन गरेकाले पत्र काटेर बयानका लागि विभागमा वोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

7 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

7 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

16 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

26 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले