आज गौशाला न.पा.२ निगौलमा रक्तदान कार्यक्रम सम्पन्न

6 वर्ष पहिले प्रकाशित

(2077-06-30 B.S.)

3374 पटक देखिएको

असोज ३०,गौशाला 

आज गौशाला नगरपालिका -२ निगौल महादेव मन्दिर स्थित कोरोना नियन्त्रण तथा रोकथामको लागि युवा अभियान अन्तर्गत बृहत रक्तदान कार्यक्रम तथा दसैँ ,दिपावली ,छठ र समाचकेवाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम स्वाभिमानी युवा क्लब ,महोत्तरी युवा संजाल ,रेडियो गौशाला ,शिरिष न्युज द्वारा आयोजना गरिएको हो ।

उक्त कार्यक्रमको लागि लक्ष्मी महतो ,दामोदर मण्डल ,गौशाला न.पा.२ को वडा अध्यक्ष सेख सलामले सहयोग गरेका हुन् ।

उक्त कार्यक्रममा स्वाभिमानी युवा क्लबका अध्यक्ष मुकेश यादवले अध्यक्षता गर्नु भएको थियो कार्यक्रममा विभिन्न जनप्रतिनिधि ,बुद्धिजीवी ,तथा समाजसेवीले आफ्ना मन्तव्य तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा महोत्तरी युवा संजालका अध्यक्ष चुडामणि यादवले रक्तदान गरेर जीवन दान  गरौ भन्ने संदेश दिदै कोरोनाको समयमा कोभिड -१९ सम्बन्धि मापदण्डहरु पालना गर्न पनि सुझाब दिनु भएको छ ।

त्यसैगरि समाजवादी खेलकुद महासंघ तथा प्रदेश न.२का मुख्य सचिव संजिप चौधरीले विद्यार्थी भएर पनि युवा क्लबले  हालको अवस्थामा समाजमा धेरै दुख गरेर विभिन्न कल्याणकारी कार्यहरु गरेको बताउनु भएको छ । त्यसैगरि महोत्तरी युवा संजालका सचिव राजुकुमार महतोले रक्तदान गर्नाले मानिसलाई कुनै पनि असर शारिरिकतामा नगर्ने हुनाले रक्तदान गरेर मानिसको  जीवन बचाउनु पर्छ भन्ने कुरामा बिशेष जोड दिनु भएको छ ।त्यसैगरि कार्यक्रमको प्रमुख अतिथि श्रीमती रामकुमारी देवी महतोले प्रदेश न.२ को प्रत्येक जिल्ला ,वडा , स्थानिय तहमा कोरोना परिक्षण तथा रक्तदानजस्ता समाज कल्याणकारी काम हुनुपर्नेमा जोड दिनु भएको छ । उहाले यसको लागि युवा क्लबहरुलाइ सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

कार्यक्रममा विभिन्न समाजका मानिसहरुले रक्तदान गरेर सहयोग गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथि श्रीमती रामकुमारी देवी महतो ,बिशेष अतिथि गौशाला वडा न.२ का वडा अध्यक्ष सेख सलाम ,दामोदर मण्डल तथा समाज सेवी तथा बुद्धिजीवीहरुको सहभागिता रहेको थियो   ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

10 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

13 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले