श्री माध्यमिक विद्यालय भेडियाही फुलकाहाको व्यवस्थापन समिति गठन कार्यक्रम स्थगित
असोज ३०,गौशाला
आज गौशाला न.पा.६ फुलकाहा स्थित श्री माध्यमिक विद्यालय भेडियाही फुलकाहामा भएको विद्यालय व्यवस्थापन समिति गठन कार्यक्रम स्थगित भएको छ । उक्त कार्यक्रममा विभिन्न जनप्रतिनिधि तथा समाजसेवीहरुले आफ्ना मन्तव्य प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समिति गठन गर्न सहजता नभएर उक्त कार्यक्रम स्थगित गरिएको हो ।
उक्त कार्यक्रममा गौशाला न.पा.वडा न.६ को वडा अध्यक्ष नथुनी राउतले अध्यक्षता गर्नु भएको थियो ।
मन्तव्य राख्ने क्रममा गौशाला न. पा. को शिक्षक संयोजक पुरुसोत्तम अधिकारिले धेरै विवाद कारणले करिब १८ महिना देखि बन्द रहेको उक्त विद्यालय अहिले सुधारमा रहेको बताउनु भएको छ । त्यसैगरि अभिभाबक खेसारी रायले उक्त स्कुलमा शिक्षकहरु गैरजिम्मवार भइ राम्रोसंग पठन पाठन नगरेको भनेर आरोप लगाउनु भएको छ । उहाले आफुसंग पैसा नभएको कारणले आफुले निजि बिद्यालयमा पढाउन नसक्ने बताउनु भएको छ ।

त्यसैगरि अनेरास्ववियुका युवा नेता सुर्यनारायण साहले शिक्षकहरुले आफ्नो पढाई माथि आफै विश्वास नगरी आफ्ना छोराछोरीलाइ बोर्डिंग स्कुलमा पढाएको भनेर आलोचना समेत गर्नुभएको छ । कार्यक्रममा अर्का एक अभिभावकले व्यवस्थापन समिति गठन राम्रोढंगले नभएको भनेर आलोचना गर्नुभएको छ । उहाले कक्षा ४ सम्म अंग्रेजी माध्यममा पठनपाठन गर्नुपर्ने जोड दिनु भएको छ । उक्त विद्यालयमा पहिला कोहि पनि अभिभावक अनुगमन गर्न नआएको तर अहिले विवाद गर्न आएको कार्यक्रममा आलोचना भएको छ ।
त्यसैगरि उक्त विद्यालयका शिक्षकहरु हाजिरी गरि आफ्नो घर जाने वा खेतमा काम गर्न जाने गरेको भनेर विद्यालयको सक्रियतामा निकै नै कमि भएको भनेर पुर्व अध्यक्ष महेन्द्र राय यादवले आलोचना गर्नु भएको छ । उहाले महोत्तरी जिल्ला भरिमा सबैभन्दा बढी अवस्था गम्भीर भएको उक्त विद्यालयमा अहिले क्रमश केहि सुधार भएको बताउनु भएको छ । पाठ्यपुस्तक वितरण नै नगरी बिल पेश गरि विद्यार्थीहरुबाट पैसा खाने गरेको कुरा उहाले सुधार गरेको बताउनु भएको छ ।
विवादै विवाद मा अल्झिएको उक्त विद्यालयको व्यवस्थ्पान समिति गठन स्थगित भई मिति २०७७ /०७/०४ गतेको सारिएको छ ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
10 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
13 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..

कमेन्ट गर्नुहोस्
view comments