महोत्तरीमा फेरी निषेधाज्ञा

6 वर्ष पहिले प्रकाशित

(2077-07-03 B.S.)

4030 पटक देखिएको

कात्तिक ३ 

महोत्तरीमा घटस्थापना देखि नवमीसम्म निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले विजयादशमी, दीपावली तथा छठ जस्ता चाडपर्वको समयमा मानिसहरुको आवागमन तथा जमघटका कारण कोरोना संक्रमणको जोखिम बढ्नसक्ने खतरा रहेको भन्दै जिल्लामा निषेधाज्ञा लगाइएको हाो । निषेध आदेश खुकुलो पारेको एक महिनापछि आइतबार पुनः निषेधाज्ञा लगाउने निर्णय गरिएको हो ।

दशैंमा घटस्थापनादेखि नवमी तिथीसम्म जिल्लाका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुको पण्डालमा सर्वसाधारणको भीड अत्यधिक हुने भएकोले कोरोना संक्रमणको फैलिदों जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाउने निर्णय महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पूजा बाहेक दर्शनका लागि जमघट नगर्न सर्वसाधारणलाई सीडीओ कटुवालले आग्रह गरेका छन् । साथै चाडपर्व मनाउँदा एउटै घरमा बस्दै आएका परिवारका सदस्यहरु बिच मात्र मनाउन, अनावश्यक हिंडडुल नगर्न, भेला तथा जमघट हुने स्थानमा नजान तथा स्वास्थ्य सम्बन्धी सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न सर्वसाधारणसँग आग्रह गरेका छन् ।

निषेधाज्ञाको अवज्ञा गर्नेलाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले स्थानीय प्रशासन ऐन, २०२८ तथा संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

9 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

12 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले