श्री माध्यमिक विद्यालय भेडियाही फुलकाहाको व्यवस्थापन समिति गठन
कार्तिक ४ ,गौशाला
आज गौशाला नगरपालिका वडा न. ७ स्थित श्री माध्यमिक विद्यालय भेसियाही फुलकाहा विद्यालयको व्यवस्थापन समिति गठन भएको छ । उक्त समितिको अध्यक्षमा गजेन्द्र राय यादव र दुई सदस्यमा रेखा देवी यादव र सुदामा देवी महराको चयन भएको छ । आज केवल अध्यक्ष र दुई सदस्यको चयन भएको र बाकी समिति आगामी दिनमा बैठक बसेर गठन हुने सहमति भएको अनेरास्ववियुका युवा नेता सुर्य नारायन साहले जानकारी दिनु भएको छ ।
बाकी समिति अनुकुल वातावरण नभएकोले गठन हुन नसकेको उहाले बताउनु भएको छ । उक्त समिति गठन अभिभावक ,राजनीति कर्मी ,जनप्रतिनिधि ,बुद्धि जीवि समाज सेवी ,तथा माननीय हरुको सहमतिबाट भएको छ ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
9 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
12 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments