जानकी मेडिकल शिक्षण अस्पतालमा एक महिनादेखि आन्दोलनरत कर्मचारी दिए चेतावनी

6 वर्ष पहिले प्रकाशित

(2077-07-12 B.S.)

1926 पटक देखिएको

 कार्तिक १२ 

धनुषाको रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालमा एक महिनादेखि आन्दोलनरत कर्मचारी संगठन आफ्नो माग पुरा नगरेको भन्दै अस्पतालको ईमरजेन्सी सेवा समेत सुचारु रह्न नदिने चेतावनी दिएको छ ।

दशैँ पेशकी, आठ महिनाको तलब, ६ वर्षदेखिको संचय कोष र हिसाबकिताब माग्दै गएको आश्नि १२ गतेदेखि आन्दोलनमा रहेको कर्मचारी हकहित संरक्षण संघर्ष समितिले जिल्ला प्रशासन र प्रहरीसमक्ष भएको सहमती कार्यन्वयन नभए संघर्षका कार्यक्रमलाई निरन्तरर्ता दिँदै आक्सिमक सेवा समेत ठप्प पारिदिने चेतावानी दिएको हो ।

सहमती कार्यन्वयन गर्नुको सट्टा अस्प्ताल प्रशासनले समितीका संयोजक उमेश यादवलाई स्पष्टिकरण सोधेपछि एक महिनादेखि अस्पतालको प्रशासन शाखा र ओपीडि कक्षमा तालाबन्दी गरिएको थियो ।

तर प्रशासनसँग मिलिमतो गरी प्रहरीले बुधवार विहान सहमतीको उल्लङ्घन गर्दै प्रशासन शाखाको ताल तोडेको भन्दै कर्मचारी आक्रोशित भएको कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक यादवले बताए । ‘सहमती कार्यन्वयनको सट्टामा प्रशासनले फेरि ५ जनालाई हटाउनेगरी चिठी काटिदिएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

9 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

12 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले