धर्नामा बस्दा समेत माग पुरा नगरेपछि अस्पतालका कर्मचारी आमरण अनशनमा
कार्तिक १६ गते
एक महिना बढी धर्नामा बस्दा समेत माग पुरा नगरेपछि धनुषाको रमदैयास्थित मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी आमरण अनशनमा बसेका छन् ।
करिब ८ महिनादेखि बाँकी पारिश्रमिक, दशैँ खर्च र ६ वर्षको संचय कोषको रकम तथत हरहिसाब माग गर्दै ओपीडी सेवा र प्रशासनिक सेवा बन्द गरी धर्ना बसेका कर्मचारी हकहित संरक्षण संघर्ष समितिका सदस्यहरु जानकी शरण यादव र कुल्दिप साह आज विहान ११ बजेदेखि आशनमा बसेका हुन् ।
यसअघि असोज १२ गतेदेखि कलेज परिसरमै दर्जनौ कर्मचारीले धर्ना दिदैं आएका थिए । गत भदौ ३० महिनामा कलेज व्यवस्थापक र आन्दोलनरत कर्मचारीबीच असोज ४ गतेसम्म लेखापाल राखि वक्यौता रकमबारे खर्च हिसाब सार्वजनिक गर्ने र असोज ३० सम्म दशैं खर्च, संचय कोष र पारिश्रमिकलगायतका सम्पूर्ण रकम भुक्तानी गर्ने सहमति जिल्ला प्रहरी कार्यालय धनुषामा भएको थियो ।
त्यो सहमतिपछि कर्मचारीहरुले भदौ २६ गतेदेखि लगाएको ताला खोलेका थिए । तर, कलेज व्यवस्थापकले सहमति अनुसार वक्यौता खर्च हिसाब सार्वजनिक नगरेपछि आन्दोलतरत कर्मचारीहरूले उमेश यादवको संयोजकत्वमा कर्मचारी हकहित संरक्षण समिति गठन गरेर असोज १२ गतेदेखि माग पूरा गराउन दबाब दिन धर्नामा बसेका थिए ।
पिडीत ४० कर्मचारी नियमित कलेजको प्रशासनिक कार्य अबरुद्ध गरी धर्नामा बस्दै आएका थिए । कलेज व्यवस्थापकले माग पूरा गर्नुको साटो आन्दोलनरत कर्मचारीहरुलाई कारवाहीको प्रक्रिया अघि बढाएपछि कर्मचारीहरु आक्रोशित छन् । दसैं अवधिभरिमा कलेज व्यवस्थापकले आन्दोलनरत कर्मचारीमध्य कुलदिप साह, जयकुमार यादव, राजनारायण यादव र अञ्जु पटेललगायत कर्मचारीलाई निलम्बन पत्र थमाइएको थियो ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
8 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
11 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments