जुवाको खालबाट प्रहरीले ६ जनालाई पक्राउ गरे

6 वर्ष पहिले प्रकाशित

(2077-07-18 B.S.)

1971 पटक देखिएको

कार्तिक १९ गते 
सर्लाहीमा जुवाको खालबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

बरहथवा नगरपालिकाबाट जिल्लाकै चर्चित गोरु व्यापारी शम्भु सिंहसहित ६ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।ईलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी उद्धव सिंह भाटको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

गोरु व्यापारी सिंहको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीसहित सर्लाही बरथवा–६ बस्ने ४२ बर्षका राम प्रमोद महतो, बरथवा–५ बस्ने बर्ष ४८ का महमद हसन कवारी, बरथवा–७ बस्ने बर्ष ३८ का दिनेश शाह भनेर चिनिने गोबिन्द साह, सोहि ठाउँ निवासी बर्ष ५५ का रामानन्द दास र १६ का बर्ष ३० को मनोज रायलाई प्रहरीले पक्राउ गरेको हो।

६० हजार ९९५ नेपाली रुपैयाँ र ५ हजार दुई सय भारतीय रुपैयाँ बरामद भएको डीएसपी भाटले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

8 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

11 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले