किशोरीमाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा एक स्थानीय युवक पक्राउ
कार्तिक २३ गते
रौतहटमा घाँस काट्न जंगल गएकी एक किशोरीमाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा एक स्थानीय युवकलाई प्रहरीले पक्राउ गरेको छ।
चन्द्रपुर नगरपालिका १ मंगलपुरका शुभराज थापा स्थानीय १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
चन्द्रनिगहापुरका डिएसपी हेमबहादुर शाहीका अनुसार शनिबार पौराईस्थित पूर्व पश्चिम राजमार्गमा पर्ने सडक छेउको जंगलमा घाँस काट्न गएकी किशोरीलाई थापाले जबर्जस्ती करणीको प्रयास गरेका हुन्।
उनले झाडीतिर लगेर जबरजस्ती करणी गर्न खोजेपछि किशोरी चिच्याएकी थिइन्। किशोरीले प्रतिवाद गरेपछि उनी भागेका प्रहरीले जनाएको छ।
घट्ना लगत्तै पीडित किशोरीका अभिभावकले दिएको जाहेरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
थापालाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि प्रहरीले अनुसन्धान सुरु गरेको छ। किशोरीको पनि स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
8 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
11 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments