शेयर बजारमा सामान्य अंकको सुधार
कात्तिक २४
साताको पहिलो दिन दोहोरो अंकले सुधारिएको शेयर बजारमा सोमबार भने सामान्य अंकको सुधार आयो ।
यस दिन चार अंकले नेप्से उकालो लाग्दा परिसुचक १६ सय ५२ पुग्यो ।
यस दिन कारोवार पनि उच्च अंकले भएको छ ।
योसँगैे हालसम्मको बजार पुजीकरण २२ अर्ब बढीको भएको छ ।
सोमबार ठुला कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने झिनो अंकले ओरालो लाग्यो छ ।
सोमबार लघुवित्त, उत्पादन, निर्जिवन बिमा, व्यापार र अन्य समुहमा दोहोरो अंकले सुधार आउदा वाणिज्य बैक, विकास बैक, जलविद्युत, र जिवन बिमा समुह भने ओरालो लागेका छन् ।
यसदिन कर्पोरेट बैकको शेयर मुल्य उच्च अंकले बृद्धि हुँदा मिथिला लघुवित्त वित्तिय संस्था, सानिमा जेनेरल इन्स्युरेन्स, नेपाल रिइन्स्युरेन्स कम्पनीको शेयरमा लगानीकर्ता सर्वाधिक आर्कषित रहे ।
सोमबार एक सय ९५ कम्पनीको १० लाख बढी कित्ता शेयर तीन अर्ब ६९ कारोड बढीमा कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
7 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
7 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
16 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
26 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments