गौशाला नगरपालिकाले अनुगमन गरेर बरामद गरेको समान नष्ट गरे

6 वर्ष पहिले प्रकाशित

(2077-07-25 B.S.)

3795 पटक देखिएको

कार्तिक २५ गते 

आज गौशाला नगरपालिकाले मिति २०७७ /०७ /०५ गते गौशाला बजार अनुगमन तथा निरीक्षण गरेर संकलन गरेको खाद्यान्न नष्ट गरेको छ   । गौशाला बजारमा रहेको व्यवसायिक पसलहरुबाट उपयोग गर्ने मिति समाप्त भएको खाद्यान्न सब्जी मसला  ३  प्याकेट ,हल्दी १ प्याकेट ,निमकिज १ प्याकेट ,आलु चिप्स १० वटा ,चियापति १० वटा कार्तिक ५ गते अनुगमन गरि  बरामद गरेको उक्त समान नष्ट गरिएको छ  ।

गौशाला नगरपालिकाको उपमेयर आशा लामा ज्यूको संयोजकत्वमा उक्त समान गौशाला नगरपालिकाको कार्यालय भवन अगाडिको स्थानमा नष्ट गरिएको उपमेयरले जानकारी दिनु भएको छ  ।

साथै त्यस कार्यमा गौशाला नगरपालिकाको मेयर शिवनाथ महतो ,अधिकृत शौर्या साह ,प्रसशाकीय अधिकृत हेम बहादुर कार्की , गौशाला  इलाका प्रहरी कार्यालयको प्रहरी निरीक्षक प्रकाश रेग्मीको  तथा अन्यको सहभागीगा रहेको थियो  ।

त्यसैगरि उपमेयर आशा लामाले  आगामी दिनमा पनि यस्ता कार्यहरु निरन्तर गर्ने भनेर प्रतिबद्धता जनाउनु भएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

7 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

10 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले