प्रदेश सदस्य लक्ष्मी महतोद्वारा ४१ किलो लड्डु प्रदान

6 वर्ष पहिले प्रकाशित

(2077-07-28 B.S.)

4244 पटक देखिएको

कार्तिक २९ 

हिजो गौशाला नगरपालिका -११ इमली बजार स्थित हनुमान मन्दिरको आराधना मण्डलीलाई  जनता समाजवादी पार्टीको प्रदेश सदस्य एवं समाज सेवी लक्ष्मी महतो द्वारा हनुमान जनमा जयन्तिको अवसरमा सम्मान स्वरूप ४१ किलो लड्डु  ,गेरुवा बस्त्र ४१ पिस प्रदान गरिएको छ  ।

जनता समाज वादी पार्टीको महिला सदस्य श्रीमती राम कुमारी महतो ,जसपाको सभापति राजकिशोर महतो ,नगर सदस्य देवलाल महतो लागएत अन्य शिक्षा प्रेमी बुद्धिजीवी ,तथा समाजसेवीको उपस्थित मा उक्ता सम्मान प्रदान गरिएको छ  ।

त्यसै गरि  जनता समाजवादी पार्टी को प्रदेश सदस्य एवं समाज सेवी लक्ष्मी महतो ज्यूले यस्ता कल्याणकारी काम हरेक बर्ष निरन्तर गर्ने प्रतिबद्धता जनाउनु भएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

7 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

10 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले