हत्यामा संलग्न भएको आरोपीलाई कडा भन्दा कडा कारवाही हुनु पर्छ :सुर्य नारायण साह

6 वर्ष पहिले प्रकाशित

(2077-08-09 B.S.)

5109 पटक देखिएको

मंसिर ९ । 

अनेरास्ववियुका केन्द्रिय नेता सूर्यनारायण साहले बर्दिबासमा भएको घटना प्रति कडा कारवाही माग गर्नु भएको छ । 

महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १४ मा ६ वर्षीया बालिकाको  बलात्कारपछि  हत्या भएको र आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको शव बोरोमा राखिएको अवस्थामा फेला परेको थियो । 

सो घटनाप्रति अनेरास्ववियुका केन्द्रिय नेता सूर्यनारायण साहले घोर भत्सर्ना जनाउदै  सत्य तथ्य छानविन गरि दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्नु भएको छ । 

उनले ,'एउटा ६ बर्षीय बालिकामाथि जुन घटना  घटेको छ, त्यो अतिनै निन्दनीय रहेको छ ,यस्तो घटनाप्रति प्रशासनले छिटो भन्दा छिटो कडा कदम चाल्नु जरुरी रहेको छ ' बताउनु भएको छ । 

यस्ता घटनाहरुले हाम्रो समाजमा बिकृतिहरु  फैलाएको र प्रसाशन जहिले पनि यस्टा दोषीलाई कडाभन्दा कडा कारवाही नगरेको कारणले यस्ता घटनाहरु दैनिक रुपमा घटिरहेको छ त्यसैले त्यस्ता दोषीलाई छिटो भन्दा छिटो कानुनको कट्घेरामा  ल्याई सजाय दिनु राज्यको कर्तव्य रहेकोले  राज्यलाइ समेत ध्यानाकर्षण गराउदछु  भनेर अनेरास्ववियुका केन्द्रिय नेता सूर्यनारायण साहले बताउनु भएको छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

7 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

10 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले