बर्दिबासका मेयर बिदुर कार्कीको पुत्ला दहन
मंसिर १० गते
बर्दिबासमा प्रदर्शनकारीहरुले बर्दिबासको मेयर बिदुर कार्कीको पुत्ला दहन गरेका छन् । दिउसो करिब २ बजेतिर स्थानीय सरकार प्रदर्शनकारीहरुको समक्ष उपस्थित नभएपछि स्थानीयहरुले आक्रोशित भएर मेयरको पुत्ला दहन गरेका छन् । ६ बर्षीय बालिकालाइ बलात्कार गरि हत्या गरेको बिरोधमा मंगलबार आन्दोलन गरेको क्रममा प्रहरी प्रशासनको गोलि लागि गम्भीर घाइते भएको संजय न्यौपानेको काठमाण्डौको अस्पतालमा गए राति करिब १ बजे निधन भएको थियो ।
उनको निधन भएको कारणले सहिदको घोषणा ,छोराछोरीलाइ पढाइको खर्च ,श्रीमतीको जागिर तथा दोषीलाई कारवाही गर्नुपर्ने माग राख्दै संजय न्यौपानेको घर अगाडी आज बिहान ६ बजेदेखि नै प्रदर्शनकारीहरुले निरन्तर आन्दोलन गरिरहेका छन् ।
निषेधाज्ञा भएको हुदा पनि प्रदर्शनकारीहरुले बाटो अवरोद्ध गरि आन्दोलन गरिरहेका छन् ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
7 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
10 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments