गौशालामा सगरमाथा आखा अस्पताल र महोत्तरी नेत्रहिन संघद्वारा जनचेतनामुलक कार्यक्रम सम्पन्न

6 वर्ष पहिले प्रकाशित

(2077-08-11 B.S.)

3137 पटक देखिएको

 मंसिर ११ 

आज गौशाला नगरपालिकाको पुरानो भवनमा सगरमाथा चौधरी आखा अस्पताल, लहान र महोत्तरी नेत्रहिन संघद्वारा आखाको जाच सम्बन्धि र अपाङ्गता भएको व्यक्तिहरुको अधिकार सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ  ।

महोत्तरी नेत्रहीन संघको सहायतामा सगरमाथा चौधरी आखा अस्पताल द्वारा आयोजना गरिएको उक्त जनचेतना सम्बन्धि कार्यक्रमको अध्यक्षता सो अस्पतालको अध्यक्ष रुबी दासले गर्नु भएको थियो  ।

साथै अपाङ्गता भएका व्यक्तिहरुको विश्वव्यापी अधिकार सम्बन्धि सन्धि UNCRPD को प्रशिक्षण महोत्तरी नेत्रहीन संघको अध्यक्ष बिरेन्द्र महतो ज्युले ,आखा सम्बन्धि जानकारीको प्रशिक्षण रुबी दासले र कान सम्बन्धि जानकारीको प्रशिक्षण अस्पतालको कान विभागको सहायक सोम मगरले गर्नुभएको थियो  ।

अपाङ्गता भएका व्यक्तिहरुले पाउनु पर्ने  अधिकार ,सामाजिक सुरक्षा , अपाङ्ग कार्ड ,सम्मान, रोजगारी स्वास्थ्य ,शिक्षा सम्बन्धि जानकारी दिदै महोत्तरी नेत्रहिन संघका अध्यक्ष बिरेन्द्र महतोले सोको कमि कमजोरी प्रति सरकारको ध्यानाकर्षण गराउन चाहेको बताउनु भएको छ  । उनले अपाङ्गता भएको व्यक्तिलाइ प्रोत्साहन गर्नु समाजको कर्तव्य र अधिकार दिनु सरकारको जिम्मेवारी भएको कुरा पनि प्रस्ट्याउनु भएको छ  ।

त्यसैगरि सगरमाथा चौधरी अस्पतालका सिबिएम र इआरइसिपीको सस्थाले सहयोग गरेको सो कार्यक्रममा आखा र कानको सुरक्षा कसरि गर्ने सम्बन्धि बिषयमा जनचेतना प्रदान गरिएको थियो  ।

कार्यक्रममा रौतहट नेत्रहीन संघको अध्यक्ष एवं नेपाल नेत्रहीन संघ प्रदेश २ को उपाध्यक्ष हरिमिश्र ज्यू , नेपाल नेत्रहीन संघ प्रदेश २ को अध्यक्ष बिरेन्द्र महतो ,गौशाला न.पा.महिला बालबालिका तथा समाज कल्याण उपशाखा सहायक महिला बिकाश निरीक्षण संजिता रौनियार लगायत नेत्रहीन तथा दृष्टिबिहिन र अपाङ्ग भएका व्यक्तिहरुको सहभागिता रहेको थियो  ।

यस्ता जनचेतनामुलक कार्यक्रमहरु फेरी आओस भन्ने विश्वास व्यक्त गर्दै अपाङ्गहरुले आफ्नो अधिकार बुझेर सम्बन्धित निकाय समक्ष पुर्याउन आग्रह बिरेन्द्र ज्यूले गर्नुभएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

7 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

11 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

1 महीना पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

1 महीना पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

7 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

11 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

2 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

2 महीना पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशम..