रुसी सेना फिर्ता गर्न राष्ट्रपति निर्वाचित माया स्यान्डुलको माग
मंसिर १६
युरोपियन राष्ट्र माल्दोभाबाट रुसी सेना फिर्ता गर्न राष्ट्रपति निर्वाचित माया स्यान्डुले माग गर्नुभएको छ ।राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक पत्रकार सम्मेलनमा बोल्दै स्यान्डुले युक्रेनसँगको सिमामा तैनाथ रुसी सेना फर्काउनुपर्ने बताउनुभएको हो ।
रुसले भने स्यान्डुको माग अस्विकार गर्दै यसले क्षेत्रीय शान्ति र स्थिरता खल्बलिने चेतावनी दिएको छ । कुनैपनि हालतमा सेना नफर्काउने क्रेमलिनको अडान छ ।पृथक्तावादीहरुको सक्रियता रहेको युक्रेन र माल्दोभाको सीमा क्षेत्रमा रुसले शान्ति सेनाको नाममा ‘अपरेशनल ग्रुप अफ रसीयन फोर्स’ (ओजीआरएफ) तैनाथ गरिरहेको छ ।
नवनिर्वाचित राष्ट्रपति स्यान्डु भने रुसी सेना फिर्ता गरी यो क्षेत्रमा युरोपेली युनियनको शान्ति सेना खटाउने पक्षमा हुनुहुन्छ ।
उहाँको यो मागसँगै पूर्व सोभियत क्षेत्रमा रुससँग सम्बन्ध चिसिने देखिएको छ । ४८ वर्षिय स्यान्डु रुस विरोधी मानिनुहुन्छ ।
विश्व बैंकका पूर्व अर्थशाष्त्री स्यान्डुले एक महिना अगािड भएको निर्वाचनमा रुसी समर्थक वर्तमान राष्ट्रपति इगोर दोदोनलाई हराउनुभएको थियो ।
माल्दोभा सार्वभौमसम्पन्न स्वतन्त्र मुलुक भएकोले आफ्नो भूमिमा विदेशी सेना तैनाथ गर्न नदिने उहाँको जिकिर छ । एजेन्सी
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
3 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
7 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
1 महीना पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
1 महीना पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
3 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
7 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
2 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
2 महीना पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा ..
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशम..
कमेन्ट गर्नुहोस्
view comments