आज जलेश्वरमा नेकपाद्वारा जुलुश प्रदर्शन

6 वर्ष पहिले प्रकाशित

(2077-08-18 B.S.)

3804 पटक देखिएको

मंसिर १८ 

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा  नेकपाद्वारा बिरोध प्रदर्शन भएको छ  ।

 नेकपा महोत्तरी द्वारा आयोजना गरिएको  न्यायको पक्षमा रहन स्थानीय प्रशासनको ध्यानाकर्षणका लागि गरिएको प्रदर्शनमा अधक्ष्यता  जिल्ला इन्चार्ज राजु खड्का  गर्नु भएको थियो ।

स्थानिय सरकार मुर्दाबाद, दोषी माथि कारवाही गर नाराका साथै जलेश्वर  मणिपाल देखी नगरपालिका,महेंद्र चौक र खैरा चौक हुदै बुद्धिजीवी चौकमा कोण सभामा परिणत भएको उक्त जुलुशमा  प्रदेश २ को सांसद मा. भरत साह लगाएत  नेकपा केन्द्रिय सदस्यहरुले सम्बोधन गरेका थिए  ।

मटिहानी नगरबासीलाई अन्याय, अत्याचार, दमन, सोषण र भ्रष्टाचारबाट उन्मूक्ती दिलाउन अनि अराजक र भ्रष्टलाई चेताबनी दिन उक्त प्रदर्शन गरिएको अनेरास्ववियुका युवा नेता सूर्यनारायण साहले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

6 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

9 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले