सहिद क.रामवृक्ष यादवको स्मृति भत्काउदा महोत्तरी,खैरमाराका स्थानीयबासिन्दाहरु आक्रोषित

6 वर्ष पहिले प्रकाशित

(2077-08-23 B.S.)

2933 पटक देखिएको

 मंसिर २४

सहिद क.रामवृक्ष यादवको मानसम्मान र पहिचान संग जोडिएको एतिहासिक भुमि बर्दिबास -११ खैरमारामा क.रामवृक्ष यादवकै नाममा कुनै पूर्वाधार निर्माण गर्नुको सट्टा अर्का सम्मानित व्यक्तित्व निर्मल लामाको नाम जोडिएको पूर्वाधार निर्माण गर्ने सरकारी निर्णय अपरिपक्क रहेको जनाइएको छ  ।

यादवकाे तत्कालीन माओवादी जनयुद्ध तयारीकै क्रममा २०५१ भदौ २ गते धनुषाको बर्मझियामा हत्या भएको थियो। उनी पार्टीका केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए। 

महान जनयुद्धको धरोहर क.रामवृक्ष यादवको नामसंग जोडिएको जनमुक्ति सेना नेपाल , क.रामवृक्ष यादवको  स्मृति बिग्रेडको कार्यालय रहेको उक्त पबित्र भूमिबाट शालिक र हसिया हथौडालाइ हटाएर क.निर्मल लामा बहुप्राविधिक शिक्षालय निर्माणले सिङ्गै जनयुद्धको अपमान हुने ,अनावश्यक मंभेद बढ्ने र सामाजिक सद्भाव बिग्रिने स्पष्ट देखिएको स्थानीयहरुले जनाएका छन  ।

शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणि पोखरेलको निर्देशनमा भत्काइएको स्मृतिको स्थानमा गत मंसिर १६ गते उनले क.निर्मल लामा बहु प्राविधिक शिक्षालयको नमुना भवनको शिलान्याश गरेका थिए  ।

त्यसैगरि सो घटनाप्रति सिङ्गो पार्टी नै आक्रोशित भएकोले हिजो महोत्तरीको खैरमारामा अनुशन्धानको लागि समिति गठन गरिएको छ  ।

त्यस्तै शालिक यथास्थानमा राख्नुपर्ने ,मन्त्रि पोखरेलले क्षमायाचना गर्नुपर्ने र शिक्षालयको  नाम परिवर्तन गरेर यादवको नाम हुनुपर्ने त्यहाका जनताहरुको माग रहेको छ  ।

नेकपा पार्टीको इन्चार्ज राजु खड्काको अध्यक्षतामा भएको उक्त छलफलमा प्रदेश २ का मा. सांसद भरत प्रसाद साह लगाएत  केन्द्रिय सदस्यहरु तथा प्रदेश कमिटि सदस्यहरुको सहभागिता रहेको थियो  । सो सम्बन्धि जानकारी अनेरास्ववियुका नेता सूर्यनारायण साहले दिनु भएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

5 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

8 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले