कांग्रेस र जसपाबाट करिब ५०-६० जना नेकपा पार्टीमा प्रवेश

6 वर्ष पहिले प्रकाशित

(2077-08-28 B.S.)

3254 पटक देखिएको

गौशाला 

आज गौशाला नगरपालिका वडा न.७ जमुनियास्थित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा नेता क.रामचन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको उक्त नेकपा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रदेश न.२ को सांसद मा. भरत प्रसाद साह ,अतिथिहरुमा गौशाला नगरपालिका वडा न.७ का प्रत्यासी भोजराज झा ,वडा न.६ का वडा अध्यक्ष नथुनी राउत ,वडा न.७ का वडा अध्यक्ष किसुन विक लगाएत अरु वडाका सदस्यहरु,बुद्धिजीवी ,समाजसेवी ,शिक्षाप्रेमी तथा जनसमुदायको सहभागिता रहेको थियो ।

त्यसैगरि अतिथिकै रुपमा पुर्व सांसद मा.बुद्धनी देवी ,प्रदेश न.२ को प्रदेश कमिटि सदस्य विजय साहगरी र्यक्रममा अनेरास्ववियुका युवा नेता सूर्यनारायण साह उपस्थित रहेका थिए ।

गौशाला नगरपालिका वडा न.७ का प्रत्यासी तथा जसपाको सदस्य भोजराज झाको नेतृत्वमा भएको उक्त प्रवेश कार्यक्रममा नेपाली कांग्रेस र जसपाबाट  करिब ५०-६० जना सदायले पार्टीमा प्रवेश गरेका छन् ।

पार्टीमा प्रवेश गरेका सदस्यहरुलाई फूलमाला र चन्दन लगाई स्वागत गरिएको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा आफ्ना मन्तव्य राख्दै प्रदेश २ का सांसद मा. भरत प्रसाद साहले  पार्टीमा प्रवेश गरेका सम्पूर्ण व्यक्तिहरुलाई बधाई ज्ञापन गर्दै खुसि व्यक्त गरेका छन् ।

त्यसैगरि उनले वडामा हुने समस्याहरुको समाधान बिना विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेकपाले आगामी दिनमा जनतामा आइपर्ने कुनै पनि समस्याको समाधानको लागि नेकपा पार्टीले सहयोग गर्ने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

5 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

8 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले