गौशालाको प्रभु बचत तथा ऋण सहकारी संस्था ली.को ८ औ साधारण सभा सम्पन्न

6 वर्ष पहिले प्रकाशित

(2077-09-11 B.S.)

3514 पटक देखिएको

पुष ११ 

आज गौशालाको त्रिभुवन मा.वि.को प्रांगणमा प्रभु बचत तथा ऋण सहकारी संस्था ली.को ८ औ साधारण सभा सम्पन्न भएको छ  ।

संस्थाको अध्यक्ष सुनिता सिंहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि  गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतो ,विशिष्ट अतिथि लक्ष्मण यादव (जिल्ला सहकारी संघ को अध्यक्ष ) अतिथि केशव दाहाल ,लगायत सहकारीको व्यवस्थापक शत्रुधन यादव ,कर्मचारी तथा सहाकारीको सदस्यहरुको सहभागिता रहेको थियो  ।

त्यसैगरि कार्यक्रममा उक्त सहकारी संस्थामा निरन्तर रुपमा आबद्ध भएको तथा नियमित रुपमा संस्थाको किस्ता तिर्ने  सदस्यहरुलाइ प्रमाण पत्र सहित नगद पुरस्कार समेत वितरण गरिएको थियो  ।

त्यस्तै नगर प्रमुख शिवनाथ महतोले आफ्नो  मन्तव्य राख्दै साधारण सभाको महत्व तथा बिशेषतालाइ दर्शाएका थिए उनले आगामी सालमा २००० जति सदस्य नपुर्याउने सहकारीलाइ मर्ज गरिने जानकारी दिदै उक्त संस्थाको सदस्य पनि करिब १२०० जति रहेकोले त्यसप्रति सजग गराएका छन्  ।

बिगतमा गौशालामै करोडौ रकम लिएर भागेको सहकारी संस्थाको घटनालाइ स्मरण गर्दै उनले व्यक्तिगत फाइदा लिने सहकारीबाट सचेत रहन आह्वान समेत गरेका छन्  ।

त्यसैगरि जिल्ला सहकारी संघको अध्यक्ष लक्ष्मण यादवले उक्त सहकारी संस्था व्यापार. रोजगार आदिको लागि स्थानीयहरुलाइ सहयोग गरेर जीवन शैली रुपान्तरण गर्न सफल भएको बताउदै संस्थाको उन्नति र प्रगतिको कामना गरेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

7 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले