गौशाला नगरपालिकामा सामाजिक सुरक्षा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

6 वर्ष पहिले प्रकाशित

(2077-09-13 B.S.)

4353 पटक देखिएको

पुष १३  ,गौशाला 

आज गौशाला नगरपालिकाको पुरानो भवनमा  सामाजिक सुरक्षा कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गौशाला नगरपालिका द्वारा आयोजना गरिएको उक्त कार्यक्रममा सेभ द चिल्ड्रेनको सहयोग र सामुदायिक परिवार कल्याण संघको समन्वय रहेको थियो ।

त्यसैगरी गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रममा गौशाला न.पा. का १२ ओटै वडाका सचिव ,अध्यक्ष ,गौशाला न.पा. वडा न.८ का वडा अध्यक्ष भोज बहादुर दर्लामी , प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्रजंग थापा लगायत विभिन्न संचार कर्मीको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगर प्रमुखलाइ हाइट बोर्ड मेसिन ,वेट बोर्ड मेसिन लगायतका स्वास्थ्य सामग्री सामुदायिक परिवार कल्याण संघद्वारा हस्तान्तरण गरिएको थियो ।

रेडियो जुनतारा सहित गौशालाको तिनवटै रेडियोमा प्रत्यक्ष प्रसारण भएको उक्त कार्यक्रममा गौशाला नगरपालिकाका १२ वटै वडा सचिवले सार्वजनिक सुनुवाई अन्तर्गत सामाजिक सुरक्षा भत्ता र बाल पोषण भत्ताको विवरण प्रस्तुत गरेका भिडियो सहित हेर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

4 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

7 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले