महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पाँचजना घाइते
पुस १५
महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पाँचजना घाइते भएका छन् । गौशाला, सम्सी, बलवा र जलेश्वरमा भएको मोटरसाइकल दुर्घटनामा ५ जना घाइते भएको प्ररीले जनाएको छ ।
मंगलबार गौशला नगरपालिका २ स्थित औरहीबाट गौशालातर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ३६९९ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय मुकेश मिश्राको छोरी ८ वर्षीया नैना मिश्रा घाइते भएकी छन् ।
बालिकाले बाटो काट्न लाग्दा बचाउने क्रममा मोटरसाईकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा बालिकासंगै चालक औरही नगरपालिका २ बस्ने राकेश कुमार घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
त्यस्तै मंगलबार जलेश्वर नगरपालिका ६ रातु खोलाको पुल स्थित ज ८ प ४०६२ नम्बरको मोटरसाइक दुर्घटना हुँदा पछाडिमा सवार धनुषा नगराइन नगरपालिका ६ बस्ने ५२ वर्षीया गिता देवी महरा घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यस्तै सम्सी गाउँपालिका ६ ट्रेगर स्थित बसविट्टीबाट सम्सी तर्फ आउँदै गरेको ज ४ प २९६९ नम्बरको मोटरसाइकल र विपरित दिशा तर्फबाट जाँदै गरेको ज ११ प १५३२ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा एकजना घाइते भएका छन् । सोमबार भएको सो दुर्घटनामा ज४प २९६९ नम्बरको मोटरसाइकल चालक २३ का पुजन यादव घाईते भएको प्रहरीले जनाएको छ ।
यस्तै बलवा नगरपालिका १ बन्चौरी भगवानपुरमा प्रदेश २–०२–००२ प ३३१५ नम्बरको मोटरसाइकलले ठीक्कर दिँदा पैदल यात्री स्थानीय ५० वर्षीय राम दयाल घाइते भएका छन् ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
7 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
7 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
16 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
26 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments