गौशाला नगर पत्रकार संजालको संयोजक रामनारायण महतो भए
पुष २३
गौशाला नगर पत्रकार संजालको संयोजक रेडियो नेपालका पत्रकार राम नारायण महतो भएका छन् ।

गौशालाको पुरानो नगरपालिकाको भवनमा पत्रकार राम नारायण महतोको नेतृत्वमा तथा नगर प्रमुख शिवनाथ महतोको आतिथ्यमा र गौशालाका विभिन्न पत्रकारहरु सहभागी रही गौशाला नगर पत्रकार संजालको तदर्थ समिति गठन गरिएको छ संजालको सदस्यहरुमा राजेश कुमार सिंह कुशवाहा, निरंजन साह, सुनिता महतो, दिनेश महतो, सविता थापा, विष्णु यादव, कविता सिंह र ममता शर्मा रहेका छन् । संजालको सल्लाहकारमा पत्रकार रवीन्द्र उप्रेती, धनवीर महतो, राजकरण महतोलाई चयन गरिएको छ ।
त्यसैगरि नगर प्रमुख शिवनाथ महतोले आफ्ना धारण राख्दै भने पत्रकारको समिति गौशालामा पनि गठन गर्नाले पत्रकारको सुरक्षा तथा सहज र सुलभ रुपमा सूचना ,संचारको लागि सहज हुन्छ ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
3 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
6 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments