गौशाला -४ मा छात्र छात्रालाई जाडोयामको कपडा वितरण

6 वर्ष पहिले प्रकाशित

(2077-09-24 B.S.)

4403 पटक देखिएको

पुष २४ ,गौशाला 

आज गौशाला ४ जिरोमाइल स्थित  जानकी इंगलिस बोर्डिंग स्कुल र सेभ द नेशन द्वारा  छात्र छात्रालाई जाडोयामको कपडा वितरण गरिएको छ ।

विपन्न ,सहिद तथा दलित परिवारहरु मध्य २५ वटा परिवारमा प्रत्येक परिवारको एउटा छात्र वा छात्रालाई बि.स.२०६३साल देखि नियमित निशुल्क शिक्षा प्रदान कार्यक्रम गरिदै आइरहेको छात्र छात्र लाइ जाडोयाममा लगाउनको लागि वितरण गरिएको छ ।

सेभ द नेशन को अध्यक्ष श्री निशान्त कुमार साहको अध्यक्षतामा सम्पन्न भएको उक्त कपडा वितरण कार्यक्रममा पोशाक दाता श्री सन्तोष बिष्ट (बर्दिबास न.पा.),समाजसेवी अजित चौधरी,फाउण्डर उमेश कुमार कुशवाहा विजय कुमार साह ,नबिन साह लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो । 

सोप्रति अभिभावक तथा विद्यार्थीले धन्यबाद ज्ञापन गरेका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

3 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

6 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले