माघ १ गते देखि गौशाला न.पा.को आयोजनामा योग सिविर संचालन हुने

6 वर्ष पहिले प्रकाशित

(2077-09-26 B.S.)

4619 पटक देखिएको

पुष २६ ,गौशाला 

माघ १ गते देखि गौशाला नगरपालिकाको आयोजानामा योग सिविर संचालन हुने भएको छ । जसको संचालनको लागि आज गौशाला नगरपालिकाको पुरानो भवनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गौशाला नगरपालिकाको नगर प्रमुख शिवनाथ महतोले अध्यक्षता गरेका उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणि पोखरेल, विशिष्ट अतिथि प्रदेश २ का सांसद भरत प्रसाद साह ,उपप्रमुख आशा लामा,१२ वटै वडा का वडा अध्यक्ष ,समाज सेवी ,बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

कोरोना महामारी जस्ता डरलाग्दो रोगहरुबाट बच्नको लागि योग महत्वपूर्ण भएकोले यो सिविर संचालन गर्न लागिएको जनाइएको छ ।

जसबाट सम्पूर्ण गौशाला नगरपालिकाको वासिन्दालाइ लाभ हुने जनाइएको छ  । यहाका स्थानीय वासिन्दालाई योग सिकाएर दक्ष प्रशिक्षक उत्पादन गर्ने यस सिविरको प्रमुख उदेश्य रहेको छ । 

कार्यक्रममा प्रमुख अतिथि पुर्व शिक्षा मन्त्रीले आफ्नो धारणा राख्दै भने ' गौशाला नगरपालिकाको आयोजनामा योग शिबिर माघ १ गते देखि संचालन हुने योग धेरै नै महत्वपूर्ण कुरा हो, यो कहाँ  हराएको  थियो तर फेरि यसलाई महामारी तथा रोगहरु बाट बच्नको लागि ल्याउनु  पर्यो' ।

त्यस्तै मा.भरत प्रसाद साहले भने 'मान्छे स्वस्थ रहनु नै देशको विकास  हो मान्छे औषधितिर बढी जाने र जडिबुटितिर कम जाने गर्छन । त्यसैले योग धेरै राम्रो काम हो जुन गौशाला नगरपालिकाले गर्न गइरहेको  छ' । उनले भने  'युवाहरू गलत कुलतमा अहिले फसेका छन् ।युवालाई यो गलत कुलत बात बचाउनु पर्छ र  यो काम हामी सबैले आफ्नै तर्फबाट सुरु गर्नुपर्छ र स्वयंसेवक राम्रो खालको बनाउनु पर्छ' ।

त्यसैगरी गौशाला नगरपालिकालाई शुभकामना दिदै र सबै सामुदायिकलाई जोड्नुपर्छ भन्दै नगर प्रमुख शिवनाथ महतो जय गौशालाको अभिबादन गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थिए   ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

3 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

6 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले