गौशाला न .पा. मा साप्ताहिक योग सिविर आजदेखि सुरु
माघ १ ,गौशाला
गौशाला नगरपालिकामा योग सिविर सप्ताह संचालन भएको छ ।
राष्ट्रिय योग दिवसको उपलक्ष्यमा आज देखि (माघ १ गतेदेखि ) ७ गते सम्म बिहान ६ बजे गौशाला जिरोमाइलस्थित कबर्डहलमा संचालन भइरहेको छ । जसको मूल नारा सबैका लागि योग, सधैका लागि योग ,योग गरौ डटेर ,कोरोना जान्छ हटेर, रहेको छ ।
उक्त योग सिविरको उद्घाटन आज योग सिविर मूल आयोजक समितिका संरक्षण तथा योगका अनुयाई पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराज मणि पोखरेलले पानसमा बत्ति बालेर गरेका छन् ।

आज बिहानैदेखि सुरु भएको योग सिविर सप्ताह कार्यक्रमको अध्यक्षता गौशालाको नगर प्रमुख शिवनाथ महतोले गरेका छन् ।
त्यस्तै प्रमुख अतिथि पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराज मणि पोखरेल,विशिष्ट अतिथि मा.सांसद भरत प्रसाद साह ,सांसद दिलकुमारी साह ,गौशाला न.पा.को उपप्रमुख आशा लामा लगायत स्थानीयवासीहरुको सहभागिता रहेको छ ।
त्यसैगरी योग गुरुहरु श्री विष्णु विष्ट ,श्री गणेश गैरे ,श्री स्वामी प्रेम आलोक ,श्री डा.सुवास घिमिरे ,श्री सृजना पौडेल रानाद्वारा प्रशिक्षण दिइने भएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य दिदै गौशाला न.पा.को उपप्रमुख आशा लामाले योग संचालन भएपनि उपस्थित संख्या अपेक्षा गरे जस्तो नभएको उहाले बताउनु भएको छ । उहाले समाज बिकासको कुरा भाषणमा मात्र नभएर व्यवहार लागु गर्नुपर्छ भन्ने कुरामा जोड दिनुपर्छ भन्दै सबैलाइ स्वागत गर्नु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराज मणि पोखरेलले आफ्ना मन्तव्य राख्ने क्रममा योगको विशेषता दर्साउदै योगको विकास प्राचिन कालमा नै भएको तर हालै यसको क्रियाकलाप घट्दै गएको बताएका छन् । उक्त योग सिविरले एउटा दक्ष जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण काम भएकोले यसप्रति उहाले खुसि व्यक्त गर्नु भएको छ । कोभिडबाट बच्नलाई मात्र नभएर यसलाई सिविरको रुपमा संचालन गरेमा मानिसहरुमा सतुष्टि प्राप्त हुने कुरा बताउनु भएको छ ।

त्यस्तै कार्यक्रमको अध्यक्षता गरेका नगर प्रमुख शिवनाथ महतोले रोगहरुबाट बचनको लागि योग महत्वपुर्ण भएको बताउदै गौशाला नगरपालिकाको यस सिविरले समाज विकासमा एउटा नया मोड ल्याउने बताउनु भएको छ । उनले आफुले गौशाला न.पा.को प्रमुख मात्र नभएर स्थानीयबासिहरुको लागि नगरप्रमुख भएर समाज विकासको काम गर्ने बताउनु भएको छ । गौशाला न.पा. स्थानीय स्तरमा पहिलो पल्ट यस्तो सिविर संचालन भएको प्रति उनले गौशाला नगरका सम्पूर्ण बासीहरुलाइ रोगबाट बच्न तथा स्वस्थ रहन मद्धत पुग्ने बताउनु भएको छ । उहाले यस्ता कार्यक्रम तथा क्रियाकलाप स्थानीय स्तरमा बृहत संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै योगलाइ अगाडी बढाउन योग गुरुहरुलाई आग्रह गरेका छन् ।
त्यसैगरी योग गर्नको लागि उपस्थित रहेको स्थानीय बासि हरुले समाजमा यस्तो बिशेषता जनक कार्य सुरु भएको प्रति कृतज्ञता प्रकट गरेका छन् ।

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
3 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
6 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments