योग मानब जीवनको लागि अत्यावश्यक : बिष्णु बिष्ट
माघ ४ ,गौशाला
योगका गुरु विष्णु बिष्टले योग मानब जीवनको लागि अत्यावश्यक रहेको बताउनु भएको छ ।
महोत्तरीको गौशाला न.पा.को जिरोमाइल स्थित रहेको कबर्ड हलमा संचालन भैरहेको साप्ताहिक योग सिविरमा उनले आफ्नो प्रतिक्रिया दिदै यस्तो बताएका हुन् ।
उनले भने, 'योगले मानिसलाइ हरेक तवर ले जीवन यापन गर्न सहयोग गर्दछ, किनभने म निरन्तर दिनको दुइ घण्टा योगा गर्छु र योगले मलाई तन्दुर्स्त र सफल बनाएको छ । अहिले कोरोनाको माहामारिमा सबैभन्दा बढी योग नै उपचारको लागि उपयूक्त रहेको देखिन्छ' । यो गौशाला नगरपालिकाले संचालन गरेको अति नै महत्वपुर्ण कार्य हो र नेपालको पहिलो स्थानीय तह गौशाला नगरपालिका हो, जसले आज योग संचालन गरेको छ । नगरप्रमुख शिवनाथ महतो जनताको मेयर हो र जनताको लागि काम गरेको देखिएको छ' ।
मेयर शिवनाथ महतोले आफ्नो धारण राख्दै भने ,'जनता स्वस्थ र तन्दुर्स्त हुन् नै सबै भन्दा ठुलो विकास हो , आफ्नै स्थानीयहरुलाइ योग गराई एउटा दक्ष योग गुरु उत्पादन गर्ने र समाजमा टेवा पुर्याउने हाम्रो प्रतिबद्धता नै रहेको छ' ।
बिष्टले योगको महत्वलाइ दर्शाउदै सबैलाइ यस्तो जिवानुपयोगी कार्य गर्न आग्रह समेत गरेका छन् ।
त्यसैगरि योग प्रशिक्षणमा योग गुरु डा. सुबास घिमिरे ,योगी श्री मिशन ,कविन्द्र राजथला र विष्णु बुष्ट रहेका छन् ।
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
7 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
11 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
1 महीना पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
1 महीना पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
7 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
11 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
2 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
2 महीना पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशम..
कमेन्ट गर्नुहोस्
view comments