चिसो बढेपछी महोत्तरीका विद्यालय धमाधम बन्द हुन थाले

6 वर्ष पहिले प्रकाशित

(2077-10-06 B.S.)

3876 पटक देखिएको

माघ ६ ,गौशाला 

तराई क्षेत्रको अधिकांश स्थानमा चिसो अत्यधिक बढे पछी महोत्तरीका विद्यालयहरु धमाधम बन्द हुन थालेका छन् । महोत्तरीको गौशाला नगरपालिका ,औरही नगरपालिका ,सोनमा गाउपालिका ,रामगोपालपुर नगरपालिका लगायत स्थानीय तहले निजि तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

शितलहर तथा जाडोले विद्यार्थीहरुलाइ विद्यालय जान समस्या उत्पन्न भएपछी यस्तो निर्णय गरिएको जनाइएको छ ।

गौशाला नगरपालिकाले पनि निजि तथा सामुदायिक विद्यालयहरु ६ गते आज देखि ९ गते शुक्रवार सम्मको लागि बन्द गरेको निर्णय गरेको नगरपालिका द्वारा जारि गरिएको विज्ञतिमा उल्लेख रहेको छ ।

त्यस्तै औरही नगरपालिकाले पनि ३ दिनसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । माघ ७ गतेदेखि ९ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

र त्यसै गरि सोनमा गाउँपालकाले ४ दिनका लागि विद्यालयहरुले बन्द गर्ने निर्णय गरेको छ । माघ ७ गतेदेखि आगामी १० गतेसम्मका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको गाउँपालिकाद्वारा जारि गरिएको बिज्ञप्तिमा उल्लेख रहेको छ ।

तर सामुदायिक विद्यालयहरु बन्द भए पनि निजि विद्यालयहरु भने बन्द नभएको पाइएको छ  स्थानीय तहले बिज्ञप्ति मार्फत घोषणा गरेपनि निजि विद्यालयहरुले नमानेको पाइएको छ ।

यसै सन्दर्भमा हामीले महोत्तरी जिल्लाको प्याब्सनका सचिव राधेश्याम सापकोटा सोध्दा उनले भने, 'सामुदायिक विद्यालयहरु स्थानीय सरकारको मातहतमा रहेका छन् स्थानीय सरकार र हामीहरुको तालमेल नमिलेको कारणले यस्तो समस्या देखिएको छ यदि तालमेल मिलेको भए एकै चोटी बिदा दिन मिल्थ्यो र एकै चोटी खोल्न पनि मिल्थ्यो यसै कारणले निजि विद्यालयहरु खुल्ला रहेका छन्'।

'हामीले चिसोको कारणले ३ दिन बिदा दिने निर्णय गरेका थियौ १ देखि ३ गते सम्म तर स्थानीय सरकारले हामीसँग मेल नराखेर ,हामीलाइ कुनै पनि मिटिंगमा नबोलाएर यस्तो अवस्था आएको छ' ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

3 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

6 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले