बाबा विश्वकर्मा बचत तथा ऋण सहकारी संस्थाको आठौ बार्षिक साधारण सभा सम्पन्न

6 वर्ष पहिले प्रकाशित

(2077-10-10 B.S.)

2559 पटक देखिएको

माघ १० ,गौशाला

आज गौशाला  न.पा. – ५ स्थित गौशाला बजारमा रहेको बाबा विश्वकर्मा बचत तथा ऋण सहकारी संस्थाको आठौ वार्षिक साधारण सफलतापुर्वक सम्पन्न भएको छ । सो संस्थाको अध्यक्ष श्री सुरेश लामिछानेले अध्यक्षता गरेको उक्ता सभामा प्रमुख अतिथि जिल्ला सहकारी संघको अध्यक्ष लक्ष्मण यादव ,सेन्चुरी बैकको म्यानेजर ,उक्ता सहकारीका सदस्याहरु, लगानीकर्ता खाता धारी ,सेयर धनि लगायत सम्पूर्ण कर्मचारी उपस्थित रहेका छन् ।

सभामा संस्थाको विवरण प्रस्तुत गर्दै सेयर तर्फ रु. १९४८७००|- ,जगेडा कोष १८८९३८|- ,बचत ८३४४८३०|- ,कर्जा लगानी ८७००६७००|-,नगद मौज्दात ११०६३|-  ,बैक मौज्दात १६५११८७|-लगायतको जानकारी गराएका छन् ।

उक्त संस्थामा १२०० खाताधारी रहेको संस्थाका एक पदाधिकारीले जानकारी दिएका छन् ।

निरन्तर बचत गर्ने खाताधारीलाइ एक-एक घडी पुरस्कार वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

3 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

6 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले