गौशालामा १५ हजार घुस सहित जनताको रक्षक अख्तियारको नियन्त्रणमा

6 वर्ष पहिले प्रकाशित

(2077-10-19 B.S.)

2481 पटक देखिएको

माघ १९ ,गौशाला

आज गौशाला -५ रामनगर स्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत बरिष्ट हवल्दार शर्वन बस्नेतले घरायसी प्रयोजनका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिने भनेर सेवाग्राही सँग घुस तथा रिसवत माग गरेको सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासकोको टोलीले घुस रकम रु पन्ध्र हजार लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको छ  । 

गौशाला नगरपालिका -५ निगौल चोकबाट हवल्दार शर्वन बस्नेतलाइ ना.१ झ. ६८४ नम्बरको गाडी सहित नियन्त्रणमा लिइएको  आयोगका उपसचिव मनिराम ज्ञवालीले जानकारी दिएका छन्   ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

3 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

6 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले