अनेरास्ववियुले गौशाला नगरप्रमुखलाइ ज्ञापन पत्र बुझाए

6 वर्ष पहिले प्रकाशित

(2077-10-19 B.S.)

2387 पटक देखिएको

माघ १९ ,गौशाला

आज अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले  गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतो लाइ ज्ञापन पत्र बुझाएका छन् । प्रत्येक जनतालाइ स्थानीय स्तरमै सिंहदरबारको अभ्यास गर्ने उद्धेश्य हेतु संघियताको कान्यन्वयन भएको हो । विज्ञप्तिमा उल्लेख गरिएको छ, नया राज्य व्यवस्था र प्रणाली सहित धर्म निरपेक्षता ,समानुपातिक ,समावेशिता सहितको हामी आफैले बनाएको नेपालको संबिधान २०७२ हो ।तर केपी ओलीको सरकारले पुष ५ गते संबिधान लाइ मिचेर सांसद बिघटन गरिएको हो जो असंबैधानिक रहेको छ ।त्यसैले स्थानीय स्तरमा जनताको हकहितमा काम गर्न र गराउन जनताको ढुकुटी दुरुपयोग नगरी सदुपयोग गर्नुको साथै  बिगतमा भएको खर्चहरु पारदर्शी गर्न भनेर आग्रह गरिएको  ज्ञापन पत्रमा उल्लेख रहेको छ ।

"प्रतिगमनकारी प्रधान मन्त्रीको कदम बिरुद्ध र असंबैधानिक रुपमा सांसद बिघटन भएको यो जनताको हकहितको लागि र देशको सुख संवृद्धि बिकासको लागि अवरोधक मार्ग हो त्यसैले सांसद बिघटनको बिरोधमा हामी कडाभन्दा कडा आन्दोलान गर्ने छौ" भन्दै अनेरास्ववियुका बरिष्ट नेता सूर्यनारायण साहले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

3 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

6 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले