भवन हस्तान्तरण कार्यक्रम सम्पन

6 वर्ष पहिले प्रकाशित

(2077-10-26 B.S.)

3439 पटक देखिएको

Niranjan Kumar Sah

माघ २६ ,रामगोपालपुर

आज सशस्त्र प्रहरी बल नेपाललाइ चेक प्वाइन्ट रामगोपालपुर नगरपालिका वाड न. ८ टिकुलिया बजार स्थित नव निर्मित भवन हस्तान्तरण गरिएको छ  । रामगोपालपुर नगरपालिकाको योजनामा तयार भएको भवन आज एक कार्यक्रमको आयोजना गरि महोत्तरी इन्चार्ज सशत्र प्रहरी उपरिक्षक श्री सुरेश सापकोटालाइ हस्तान्तरण नगरप्रमुख श्री अशोक कुमार मण्डलद्वारा भएको छ  । उक्त कार्यक्रममा नगरप्रमुख मण्डल लगायत उपमेयर ,श्रीमती सिता देवी साह ,उक्त वडाका वडा अध्यक्ष रामविलास मण्डल र सशस्त्र प्रहरी बलका जवानहरु पनि उपस्थित रहेका छन् ।

उक्त चेक पोइन्ट दिनुको उद्देश्य त्यहाका सर्वसाधारण जनताहरुको सुरक्षामा सहजीकरण हुनुमा सहयोग पुग्नु रहेको  नगरप्रमुख मण्डलले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

2 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले