महोत्तरीको गौशालामा बादरको आतंक

6 वर्ष पहिले प्रकाशित

(2077-11-02 B.S.)

3587 पटक देखिएको

फाल्गुन २,गौशाला 

महोत्तरीको गौशाला-५ स्थित गौशाला बजारमा एउटा बादरले आतंक मच्चाएको छ  । महोत्तरीको मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको गौशाला बजारमा एउटा जंगलबाट आएको बादरले स्थानीयहरुलाई दुख दिई उनीहरुको काममा अवरुद्ध उत्पन्न गरेको छ  ।  बजारमा व्यापार गरिरहेका व्यापारीहरुको सामान उथलपुथल पारिदिने, खाइदिने ,बिगार्दिने जस्ता काम बादरले गरेको पाइएको छ  । त्यति मात्र नभएर सो बादरले एक स्थानीयको बच्चालाई टाउकोमा टोकिदिएको र त्यसले गर्दा सुइ समेत लगाउनु परेको सो स्थानीयले बताएका छन्  । बादरको डरले कतिपय स्थानीयहरुको काममा पनि समस्या उत्पन्न भएको छ  ।

जंगलमा बस्ने बादर गाउमा पसे पछी त काम बिगार्छ नै, यसको लागि स्थानीय सरकारले यस्ता जीवजन्तुहरुलाइ उचित स्थानमा राखी व्यवस्थापन गर्नु जरुरि रहेको गौशाला निवासी अमृत शर्माले बताएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

2 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले