देव नारायण महतो दुर्घटना परि गम्भीर घाइते

6 वर्ष पहिले प्रकाशित

(2077-11-13 B.S.)

2279 पटक देखिएको

फाल्गुन १३  

महोत्तरीको गौलाशा नगरपालिका -४ रजखोर घर भएका ६० बर्षिय जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा पुर्व गाविस अध्यक्ष देवनारायण महतो दुर्घटनामा परि गम्भीर घाइते भएका छन् ।उनको टाउको तथा बाँया खुट्टामा गम्भीर चोट लागेको जनाइएको छ ।

उनि सवार रहेको बा.३८ प्.६९८८ नम्बरको मोटरसाइकलमा ना.४ ख.८१६० नम्बरको तेल ट्यांकरले ढल्केवर स्थित ट्राफिक प्रहरी कार्यालयको अगाडी ठक्कर दिदा उनि गम्भीर घाइते भएका हुन् ।

उनको उपचार ढल्केवरस्थित नीजि स्वास्थ्य उपचार केन्द्रमा सम्भव नभएपछि थप उपचारका लागि उनलाई जनकपुरधामस्थित  जेएमसी अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।तेल ट्यांकर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाइ रहेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

4 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले