गौशालामा एक स्थानीयमाथि हत्याको प्रयास
फाल्गुन १६ ,गौशाला
महोत्तरीको गौशालामा एक स्थानीय माथि हत्याको प्रयास भएको छ । गौशाला न.पा.वडा न.२ निवासी चन्दे साहको छोरा अन्दाजी ३५ वर्षीय राम भरोस साह माथि कुटपिट भएको छ ।
गौशालाको जिरोमाइल चोक स्थित घर भएका लक्ष्मण महरा , उनका छोरा प्रबोध महरा र उनकी छोरी नैन कुमारी तिनै जना मिलि कुटपिट गरेको राम भरोस साहले बताएका छन् ।
फाल्गुन १४ गते शुक्रवारको दिन सामान्य विवाद भएको कारणले गर्दा लक्ष्मण साह र उनका सन्तान तिनै जना मिलेर आफूमाथि कुटपिट गरि भाटाले हानेर टाउको फुटाइदिएको पिडित साहले बताएका छन् । गौशालाको स्वास्थ्य उपचार केन्द्रमा उपचार गर्दा उनको टाउकोमा ९ वटा टाका लागेको जनाइएको छ ।
उपचार पछी डिस्चार्ज भएर राति करिब ९ बजेतिर उपचार खर्च वापतको रकम कुटपिट गर्ने संग माग्न जादा अचानक धारिलो हतियार प्रयोग गरि उनको घाटीमा हानेको समेत साहले बताएका छन् । घाटीमा प्रहार गर्ने क्रममा लक्ष्मण महराको छोराको सामान्य हात काटिएको समेत उनले बताएका छन् ।
त्यसैगरि यस घटनाप्रति लक्ष्मण महराकी छोरी नैन कुमारीले भनिन ,"खर्चको पैसा माग्न आउदा उसले हामीसंग अभद्र व्यवहार गरेको छ" । तसर्थ आफुलाई बचाउनको लागि नैन कुमारीले साहको घाटीमा साहकै हातमा भएको धारिलो हतियारले उनलाई प्रहार गरेको बताएकी छिन ।
तर पिडित साहले खर्च वापतको रकम माग्न जाने क्रममा आफुसंग कुनै पनि हतियार नभएको दावी गरेका छन् र यो कुराप्रति स्थानीयहरुले पनि सहमति जनाएका छन् ।
त्यस्तै पिडित साहको गौशालामा उपचार सम्भव नभएपछी जनकपुर रेफर गरेको पिडित पक्षका रामबाबु महतोले जनाएका छन् र घटनामा सम्बन्धित दुवै पक्षले प्रहरीमा उजुरी दिएका छन् ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
4 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments