महोत्तरीको गौशालामा पहिलो महोत्सब आयोजना हुदै

6 वर्ष पहिले प्रकाशित

(2077-11-16 B.S.)

3213 पटक देखिएको

फाल्गुन १६ ,गौशाला

महोत्तरीको गौशालामा प्रथम गौशाला महोत्सव २०७७ को आयोजना हुने भएको छ ।

गौशाला उद्योग बाणिज्य संघको आयोजनमा चैत्र ६ गतेदेखि चैत्र १७ गतेसम्म महोत्सव संचालन हुन लागेको गौशाला उद्योग बाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साहले आज (आइतवार ) पत्रकार सम्मेलन गरि जानकारी गराएका छन्  ।

महोत्तरी जिल्ला भरिको व्यापार व्यवसाय लाइ उकास्नको लागि तथा स्तरोन्नतिको लागि महोत्सव आयोजना हुन लागेको उनले बताए । गत वर्ष पनि गौशालामा प्रथम महोत्सब आयोजना गर्ने उद्देश्य गौशाला उद्योग वाणिज्य संघको थियो तर त्यो कोरोनाको कारणले गर्दा सफल नभएको अध्यक्ष साहले बताएका छन्

महोत्सवमा प्रतिस्टलको दर १० हजार राखिएको छ र करिब ५० हजार भन्दा बढी दर्शक भित्र्याउने लक्ष्य रहेको आयोजनामा ४० लाख खर्च लाग्ने अनुमान गरिएको जनाइएको छ । र प्रत्येक स्थानीयलाई प्रवेश शुल्क रु.५० राखिएको छ ।

सम्पूर्ण मनोरन्जनात्मक क्रियाकलापहरु संलग्न हुने महोत्सब प्रति यहाँका स्थानीय एक व्यापारीले आफ्नो व्यापारको प्रवर्द्धन हुने भयो भनेर खुसि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

4 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले