१११ औ अन्तरास्ट्रिय महिला दिवस गौशालामा सम्पन्न

6 वर्ष पहिले प्रकाशित

(2077-11-24 B.S.)

4205 पटक देखिएको

फाल्गुन २४ ,गौशाला 

महोत्तरीको गौशालामा आज समाजबादी महिला संघको आयोजनामा १११ औ अन्तराष्ट्रिय  महिला दिवस मनाइएको छ | प्रदेश न.२ सदस्य राम कुमारी महतोको प्रमुख आतिथ्यमा र  विभिन्न स्थानीय महिलाहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको  छ |

जसपाको नगर संयोजक  कुमारकान्त झाको अध्यक्षतामा  सम्पन्न भएको उक्त कार्यक्रमको मूल नारा महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार रहेको थियो | गाउँ समाजमा महिला हिंसाजस्ता अपराधिक कार्यलाई रोक्नको लागि सचेतना जगाउने उक्त कार्यक्रममार्फत प्रयास गरिएको थियो |

आफ्नो अधिकारको लागि महिलाहरुले लड़नुपर्छ, हिंसा  अन्याय र अत्याचारको बिरुद्धमा आवाज उठाउनु पर्छ भनेर प्रमुख अतिथि रामकुमारी महतोले उपस्थित सम्पूर्णलाई जानकारी गराउनुभएको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

24 मिनट पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

3 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले