स्कुलको शिल्यान्यास सोनमा गाउपालिकाको अध्यक्षद्वारा सम्पन्न

6 वर्ष पहिले प्रकाशित

(2077-11-26 B.S.)

3902 पटक देखिएको

Niranjan Kumar Sah

फाल्गुन २६ ,सोनमा

आज सोनमा गाउपालिका-७ सुन्दरपुर मैनटोलमा दलित उत्थान आधारभूत स्कुलको शिल्यान्यास गाउपालिका अध्यक्ष राजकुमार यादवद्वारा भएको छ  ।

उक्त स्कुलको योजना १६ लाख रहेको छ । कक्षाकोठाको अभाव भएको कारणले गाउपालिकको योजनामा उक्त स्कुल बनाउनको लागि अध्यक्ष १६ लाख बजेट बिनियोजन गरि दलितको बालबालिकालाइ पठनपाठनमा सहजीकरण होस् भनेर र शिक्षाको स्तर पनि अगाडी बढोस भन्ने उद्देश्यले शिल्यान्यास गरिएको व्यवस्थापन समितिको अध्यक्ष रामबिनय यादवले जानकारी दिएका छन्  ।

उक्त शिल्यान्यासमा उपस्थित प्रमुख अतिथिको रुपमा गाउपालिका अध्यक्ष लगायत ,बिशेष अतिथि वडा न.१,३,८ का वडा अध्यक्षहरु र सो स्कुलका अध्यक्ष रहेका थिए भने वडा न. ७ का वडा अध्यक्षले अध्यक्षता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

25 मिनट पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

3 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले