प्रथम गौशाला महोत्सबको उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीद्वारा उद्घाटन

6 वर्ष पहिले प्रकाशित

(2077-12-06 B.S.)

8791 पटक देखिएको

चैत्र ६ ,गौशाला

महोत्तरीको गौशालामा प्रथम गौशाला महोत्सब आज देखि सुरु भएको छ । चैत्र १७ गते सम्म संचालन हुने यस महोत्सबको आज उद्घाटन सम्पन्न भएको छ ।

गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साहले अध्यक्षता गरेका सो कार्यक्रममा प्रमुख अतिथि संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विश्वकर्माले  उद्घाटन गरेका छन् ।

गौशालामा पहिलो पटक गौशाला उद्योग वाणिज्य संघद्वारा आयोजना भएको सो महोत्सबमा  उद्योग ,व्यापार ,व्यवसायका गतिबिधि फस्टाउने र स्थानीयस्तरका व्यक्तिहरुलाइ विभिन्न लाभ हुने आशा र विश्वाश राखिएको छ ।

विभिन्न कला कृति तथा हाम्रो सांकृतिक मौलिकता झल्किने गरि विभिन्न नृत्यहरुको समेत समाबेश रहेको सो उद्घाटन समारोहमा प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विश्वकर्मा, प्रदेशसभा सदस्य शारदा देवी थापा, पुर्बिय मा.बुद्धिनी देवी महतो , मा.भरत प्रसाद साह ,गौशाला न.पा.प्रमुख शिवनाथ महतो , प्रहरी उपरिक्षक दिनेश आचार्य ,जसपा सदस्य लक्ष्मी महतो ,नेपाली कांग्रेसका स्थानीय नेता संजय ग्वाल्वाल लगायत विभिन्न स्थानीयहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा अधिकांस अतिथि वक्ताहरुले कृषि ,पर्यटन तथा समाज प्रवर्धनको लागि सो महोत्सबको आयोजना गरिएको र यो सबैको लागि गौरबको अवसर रहेको बताएका छन् । महोत्सबमा प्रत्येक दिन नया नया कला कृति प्रस्तुत गरि सम्पूर्ण स्थानीयहरुलाई भरपुर मनोरंजन गराइने आयोजक गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साहले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

5 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

14 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

24 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले