सम्सी गाउपलिकामा किर्ते कागज पेश गरि भुक्तानी लिने प्रयास

6 वर्ष पहिले प्रकाशित

(2077-12-09 B.S.)

2492 पटक देखिएको

चैत्र ९ ,सम्सी

महोत्तरीको सम्सी गाउपलिकामा लुटतन्त्रले चरम सिमा नाघेको छ  ।जहा रोड बनाउनको लागि ढलानको कार्य आदेश लिई रोड नै नबनाइकन भुक्तानी लिनको लागि किर्ते कागज पेश गरेको पाइएको छ  ।

आ.व.२०७५/०७६ को योजनामा सम्सी गाउपालिका वडा न.२ अन्तर्गत जंगली मुखियाको पोखरीदेखि मनहरपुर बाटोसम्म जोड्ने वडा न.२ को सडक ढलान २०७६/०१/३१ मा कार्यादेश लिएको उपभोक्ता समितिले रोडमा माटो मात्र हाली ढलान भइसकेको भनेर किर्ते कागजमा भुक्तानी लिन प्रयास गरेका थिए  ।  काम सम्पन्न भइसकेपछी अनुगमनमा गाउपालिकको उपाध्यक्ष नगिना देवी स्वयम ढलान भइसकेको भनेर हस्ताक्षर गरेका छन् जबकी सो बाटोको ढलानको अत्तो पत्तो नै रहेको छैन  ।

यस सम्बन्धमा उपाध्यक्ष नगिना देवीले भनेका छन् "हुन त मैले कार्यादेश पढेर नै अनुगमन गर्न गएको थिए । ढलान भैसकेको हस्ताक्षर मैले नै गरेको छु तर यो मेरो जीवनको ठुलो भुल हो । गल्ति मान्छेबाट नै हुन्छ र म यसलाई स्वीकार पनि गर्दछु" ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

3 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले