सोनमा गाउपालिकाले ल्यायो दिर्घ रोगीहरुको लागि यस्तो नीति

6 वर्ष पहिले प्रकाशित

(2077-12-09 B.S.)

3516 पटक देखिएको

Niranjan Kumar Sah

चैत्र ९ ,सोनमा

सोनमा गाउपालिकाले बिपन्न परिवार लगायत सम्पूर्ण गउपालिकको नागरिकलाई ठुलो उपहारको रुपमा सहयोग पुर्याउने भएको छ । दिर्घ रोगीहरु उपचार गराइरहेको अवस्थामा धेरै समस्याहरुबाट जुध्नु परिरहेको हुन्छ र सो समस्यामा सहज पुर्याउनको लागि गाउपालिका बाट प्रत्येक दिर्घ रोगीहरुलाई २५ हजार रुपैया अनुदान दिने गरिएको छ ।

त्यसैगरी सोनमा गाउपालिका -७ सुन्दरपुर निवासी पचु धोवीलाइ आज २५ हजार रकम अनुदान प्रदान गरिएको छ । उनि २ बर्षदेखी क्यान्सर रोगबाट ग्रसित रहेका छन् र आज सो रकम पाए बापत उनले खुसि व्यक्त गर्दै गाउपालिका अध्यक्षलाइ धन्यबाद ज्ञापन समेत गरेका छन् ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

3 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले