विकासप्रेमी तथा प्रत्यासी प्रतिनिधि सभाका सदस्य लक्ष्मी महतोले गरे आगोले घर जलेर धनमाल नष्ट भएको परिवारलाई अनुदान
चैत्र १४ ,गौशाला
बितेको राति महोत्तरीको गौशाला नगरपालिका वडा न.२ कठुधारको मुस्लिम टोल निवासी जाहिर बैठाको घरमा आगलागी भएको छ । सो आगलागीबाट घर तथा अवस्थित धनमाल जलेर नष्ट भएका छन् ।

यस्तो गरिब र बिपन्न परिवारलाई बिकासप्रेमी, समाजसेवी तथा प्रत्यासी प्रतिनिधि सभाका सदस्य लक्ष्मी महतोले उनीहरुको जीविकोपार्जनको लागि आर्थिक सहितको अनुदान प्रदान गरेका छन् । उनले ५० किलो चामल (एक बोरा ), ५ किलो दाल ,१ किलो नुन ,१ लिटर तेल ,रु.१०००|- नगद र २ हजार इँटा घर बनाउनको लागि अनुदान स्वरूप सहयोग प्रदान गरेका छन् ।
जनप्रतिनिधिमा निर्वाचित नभएपनि उनले कैयौ गरिबहरुलाई उद्धार गरेका छन् भने मठ मन्दिर र स्कुल भवन निर्माणको लागि अनुदान दिने जस्ता सराहनिय कार्यहरु गरेका छन् । यस सम्बन्धमा जसपाका नगर संयोजक कुमार कान्त झाले यस्तो बिकासप्रेमी वडा वडामा हुनुपर्ने बताएका छन् ।
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
3 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
कमेन्ट गर्नुहोस्
view comments