महोत्तरीमा एकै दिन ७ जना युवतीहरु बेपत्ता

6 वर्ष पहिले प्रकाशित

(2077-12-17 B.S.)

3713 पटक देखिएको

चैत्र १८ ,भंगहा

महोत्तरीको भंगहा नगरपालिका वडा न.८ धरमपुरबाट अचानक ८ जना युवतीहरु सम्पर्कबिहिन भएका छन्  | हिजो मंगलबार दिउसो ति आठै जना युवती अजगेवा चौरीमा घास काट्न गएका थिए  | साझ परेपछि सधै झैँ घर फर्किने उनीहरु हिजो रातिको १० बजिसक्दा पनि घर फर्केनन् र आज पनि उनीहरुको अत्तोपत्तो लागेको छैन  | तिनका आफन्तजन निकै नै चिन्तित रहेका छन्  |

ति युवतीहरुको खोजीकार्य तिब्र रुपले भइरहेको सशस्त्र प्रहरीका टोलीले जनाएका छन्  |

सम्पर्क बिहिन भएका युवतीहरु :

सिमा पासवान          १२ वर्ष

रंजन पासवान          १२ वर्ष

ज्योति पासवान         १३ वर्ष

अर्चना पासवान         १३ वर्ष

नगिना पासवान         १७ वर्ष

अस्मिता पासवान        २० वर्ष

रिया पासवान           १३ वर्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

3 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले