जिज्ञासा कार्यक्रमको बिजेता भए सुमन्त

6 वर्ष पहिले प्रकाशित

(2077-12-28 B.S.)

2300 पटक देखिएको

चैत्र २८ ,गौशाला

आज रेडियो जुनतारा १०३.४ मेगाहर्जबाट हप्ताको एकदिन शनिवार  प्रसारण हुने कार्यक्रम जिज्ञासाको बिजेता सुमन्त कुमार यादव भएका छन् ।

औरही नगरपालिका -४ कबिलाशाका  राम नारायण यादव र गीता यादवका छोरा सुमन्त कुमार यादव (जनरल मेडिसिन) ले आज रेडियो जुनताराको कार्यक्रम जिज्ञासामा रेडियोमा प्रत्यक्ष उपस्थित भइ कार्यक्रममा सोधिएका प्रश्नहरुको उत्तर दिएर बिजेता भएका छन् । सो कार्यक्रममा सोनमा -३ रघुनाथपुर निवासी लालमुनी देवी र फेकु राउतका छोरा नितेश कुमार राउत सहभागी रहेका थिए र उनि जिज्ञासा कार्यक्रममा दोश्रो भएका छन् ।

त्यसतै सर्लाहीको बयलबास बस्ने चंदेश्वारी देवी र रामेश्वर राय यादवका छोरा कक्षा ९ मा अध्ययनरत सिवेंद्र कुमार यादव तृतीय भएका छन् ।

रेडियो जुनताराको अध्यक्ष श्री निरन्जन साह ज्युको हातबाट सुमन्त कुमार यादवले प्रथम भए बापत  नगद रु १५५१ र प्रमाण पत्र प्राप्त गरेका छन् र द्वितीय ,तृतीय हुनेले प्रमाण पत्र प्राप्त गरेका छन् ।

रेडियो जुनतारामा प्रत्येक हप्ताको शनिवार  जिज्ञासा कार्यक्रम मार्फत श्रोताहरुलाई सामान्य ज्ञान सम्बन्धि प्रश्नोत्तर सोधिने र सहि उत्तर दिने बिजेताहरुलाई महिनाको अन्तिम शनिवार रेडियोमा उपस्थित गराई प्रश्नोत्तर गरि बिजेता हुनेलाई प्रमाण पत्र सहित उल्लेखित नगद प्रदान गरिने यो कार्यक्रमको बारेमा बोल्दै बिजेता यादवले भने, "यस कार्यक्रमले विद्यार्थी तथा लोक सेवा आयोगको लागि तयारि गरिरहनु भएका व्यक्तिहरुलाइ महत्वपूर्ण सहयोग पुर्याएको छ ।"

जसले समाजमा जनचेतना सँगसँगै मानसिक वृद्धिमा पनि विकास गर्न मदत गरको छ ।

रेडियो जुनतारालाई सम्मान गरेकोमा धन्यबाद ज्ञापन गर्दै उनले पुरस्कार प्रति खुसि र आभार व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले