नेकपा (माओबादी केन्द्र )को बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

6 वर्ष पहिले प्रकाशित

(2077-12-28 B.S.)

2430 पटक देखिएको

चैत्र २८ ,औरही

नेकपा (माओबादीकेन्द्र )को बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

औरही नगरपालिका वडा न.१ स्थित राधा कृष्ण पार्टी प्यालेसमा माओबादी केन्द्रको कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता माओवादी केन्द्रका नेता रामबाबु चौधरीले गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि माननीय मातृकाप्रसाद यादव ,बिशेष अतिथि माओबादी केन्द्र पार्टीका महोत्तरी जिल्लाका जिल्ला इन्चार्ज राजु खड्का, औरही न.पा.वडा न.२ का वडा अध्यक्ष बिनोद पजियार क्षेत्र न.४ को उम्मेदवार रज्जी हैदर ,बिजय यादव ,गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतो ,युवा नेता महोत्तरी जिल्लाका जिल्ला सचिव सरोज यादव अनेरास्ववियुका बरिष्ट नेता सुर्यनारायण साह लगायत समाज सेवी बुद्धिजीवी पार्टीका कार्यकर्ता उपस्थित रहेका थिए ।

उक्त कार्यक्रमको उद्देश्य कार्यकर्ता सँग प्रशिक्षण तथा बृहत छलफल रहे तापनि माओबादी पार्टीकै कार्यकर्ता तथा औरही न.पा. वडा न.२ का वडा अध्यक्ष बिनोद पजियारका फुफेरो भाइ ट्याक्टर दुर्घटनामा परि मृत्यु भएको कारणले गर्दा बृहत छलफल नगरी श्रद्धान्जली व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले