महोत्तरीको गोठ बनौलीमा एक दिने अभिभाबक भेला सम्पन्न ।
बिष्णु यादब,रामगोपालपुर
महोत्तरीको रामगोपालपुर नगरपालीकास्थित गोठ बनौलीमा एक दिने अभिभाबक भेला सम्पन्न भएको छ । वडा नं ९ मा रहेको श्री बाल ज्ञान आधारभुत बिधालयको आयोजनामा तिन वटा प्रस्ताब सर्बसहमतीले पास गरी मंगलबार अभिभाबक भेला शान्तिपुर्बक सम्पन्न भएको बिधालयका प्रध्यानाध्यापक साहले जानकारी दिनुभयो ।
भेलामा स्थानिय अभिभाबक र शिक्षकहरुबिच बिधालयको समग्र बिकाश,शैक्षिक अबस्था,बिधालय संचालनमा भईरहेको कठिनाई,कमी कमजोरी,उपलब्धि लगाएतका बिषयमा गहन छलफल भएको प्रअ साहले बताए । स्थानिय बुद्धिजीबी एवम् राजनितीककर्मी राजकिशोर मण्डलको अध्यता र नगरप्रमुख अशोक मण्डलको प्रमुख अतिथ्यमा सञ्चालन भएको थियो । भेलामा स्थानिय भरभलादमी,राजनितीककर्मी,अभिभाबक,बिधार्थी,महिला लगाएतको उपस्थिती रहेको थियो ।
बिधालय ब्यबस्थापन समितीका भुपु अध्यक्ष,निबर्तमान अध्यक्ष लगाएत नपा शिक्षा शाखा प्रमुख देबनारायण सिंह,नपा शिक्षक महासंधको अध्यक्ष किशुनदेब महतो र समाज बिकास केन्द्र महोत्तरी जलेश्वरको अनवर परबेजको बिशेष उपस्थितीमा शैक्षिक गतीबिधी सुधार,एकबर्षे कार्य योजना निर्माण र नपाको निर्देश अनुसार अर्को बैठक बसेर बिधालय ब्यबस्थापन समिती गठन लगाएतका प्रस्ताब सर्बसहमतीले पारीत गरेको शिक्षा शाखा प्रमुख देबनारायण सिंहले जानकारी दिनुभयो ।
बिधालय समयमा स्थानियहरु स्कुल परीसरमा पस्नु,शौचालय प्रयाग गरेर फोहोर गर्न‘ु,पर्खाल भत्काउनु,गाई बस्तुहरु फिल्डमा चराउनु लगाएत दर्जनौ बिषयमाथी छलभएको हो । तस्विर पनि छ ।
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
3 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
4 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
6 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
12 दिन पहिले
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
14 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
3 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
4 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
6 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
12 दिन पहिले
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
16 दिन पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..
17 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्त..
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्र..
कमेन्ट गर्नुहोस्
view comments