श्री प्रसाद सिंह मा.वि. का कक्षा ८ का छात्राहरुलाइ साईकल विर्तरण

6 वर्ष पहिले प्रकाशित

(2078-01-06 B.S.)

4807 पटक देखिएको

बैशाख ६ , औरही 

महोत्तरीको औरही नगरपालिका वडा न.२ स्थित रहेको श्री प्रसाद सिंह मा.वि.मा अध्ययनरत कक्षा ८ का छात्राहरुलाई आज साईकल वितरण गरिएको छ l

औरही न.पा. वडा न.२ को आयोजनामा सो विद्यालयका कक्षा ८ का ४७ जान छात्राहरुलाई साईकल वितरण गरिएको छ l

बेटी बचाऔ ,बेटी पढ़ाऔ मुख्य उद्देश्य रहेको उक्त कार्यक्रमको अध्यक्षता औरही न.पा. वडा न. २ का वडा अध्यक्ष बिनोद पजियारले गरेका थिए l त्यस्तै उक्त कार्यक्रममा औरही न.पा.वडा न.१ का वडा अध्यक्ष राजकिशोर चौधरी ,कार्यपालिका सदस्य ललिता देवी ,वडा न.२ का वडा सदस्य चुडामणि दाहाल ,वडा सदस्य शत्रुधन महतो ,भुइली देवी सदा,नेकपा प्रदेश न.२ का सदस्य रामबाबु चौधरी ,जसपाका औरही नगर संयोजक शंकर यादव ,नेपालि कांग्रेस नगर संयोजक जोगेन्द्र यादव, सो विद्यालयका प्रधानाध्यापक शिव चरण यादव लगायत अन्य विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको थियो l

बिशेष गरि महिला वा छात्राहरुलाइ पढाइ प्रति प्रोत्साहन गर्नको लागि औरही नगरपालिका सो कार्यक्रमको आयोजना गरेको वडा अध्यक्ष बिनोद पजियारले बताएका छन् l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले