अनेरास्ववियुका वरिष्ट नेता २ न. प्रदेशको समितिको संयोजकमा चयन

6 वर्ष पहिले प्रकाशित

(2078-01-06 B.S.)

2882 पटक देखिएको

बैशाख ७ ,गौशाला

अनेरास्ववियुका वरिष्ट नेता तथा अखिल क्रान्तिकारीको नेता केन्द्रिय सचिव सूर्यनारायण साह २ न. प्रदेशको समितिको संयोजकमा चयन भएका छन् .

सधै संघर्षशिल र पार्टीप्रति वफादार ,समाजमा भएको कमीकमजोरी समाज सेवकको रुपमा काम गर्दै युवा जुधारु नेता सूर्यनारायण साह प्रदेश न.२ को संयोजकमा चयन भएकोमा चौतर्फी शुभकामना तथा बधाई उनले प्राप्त गरिरहेको एक नेताले जानकारी दिएका छन्  . नेता साहले भनेका छन् ,"यो पदमा रही पार्टीको क्रियाशील रुपमा काम गर्नेछु र समुदाय र विद्यार्थीको लागि लड्ने र सत्यको पक्षमा उभिने छु भनेर उनले प्रतिवद्धता व्यक्त गरेका छन् ."

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले